Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

रतुवामाईमा एक पुरुष मृत अवस्थामा फेला

2021-07-15 04-07 | Hamro Biratnagar                  

- सांकेतिक तस्वीर -
A+ A A-

मोरङको रतुवामाई नगरपालिका ७ कजला खोलाको बाँसको पुल मुनि संखुवासवा चेपुवा ५ बस्ने ३४ वर्षीय पिम्वा दोर्जे भोटे बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

उनी सो क्षेत्रमा जडीबुटी औषधि बेच्दै हिँड्ने गरेको बुझिएको प्रहरीको भनाइ छ।

यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय