Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित झापाबाट एक जना पक्राउ

2021-07-16 10-07 | Hamro Biratnagar                  

A+ A A-

झापाको भद्रपुर नगरपालिका ३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका ३ का २२ बर्षीय चन्दन रजकलाई १२ ग्राम ४५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिहिवार अपरान्ह साँढे ४ बजे देउनिया पुल छेउबाट पक्राउ गरेको हो ।

पक्राउ परेका रजकको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय