Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

शेयर बजार सर्वसाधारण अनुकुल बन्छः जनार्दन शर्मा

2021-07-16 02-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, १ साउन । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन्। शर्माले शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले शेयर बजारमा के कस्ता समस्या छन् तीनलाई सामाधान गर्दै सर्वसाधारण अनुकुल बनाइने बताएका हुन् ।

वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र शेयर बजार पनि रहेकोले यस क्षेत्रमा रहेका समस्या सामाधान गर्दै सर्वसाधारणको हित हुने गरी विकास गरिने शर्माले बताएका छन्।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय