Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

मोरङ प्रहरीले विराटनगर एयरपोर्ट मोडमा भेटिएको ५० हजार रुपैयाँ सम्बन्धी व्यक्तिलाई जिम्मा लगायो

2021-07-16 05-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, १ साउन । विराटनगर–४ स्थित एयरपोर्ट मोडमा भेटिएको ५० हजार रुपैयाँ सम्बन्धीत व्यक्तिको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले एयरपोर्ट मोडमा भेटिएको सो रकम सम्बन्धीत व्यक्ति कटहरी–३ का २६ अजय पासवानलाई जिम्मा लगाएको हो ।

गत असार ३० गते विराटनगर महानगरपालिका–४ स्थित एयरपोर्ट मोड सडक खण्डबाट बुढिगंगा गाउँपालिका वडा नं.–१ स्थायी घर भई सौर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत सुनिता कोईरालाले ५० हजार रुपैयाँ भेटेपछि प्रहरीलाई जिम्मा लगाएकी थिइन् । प्रहरीले सो रकम शुक्रबार सम्बन्धीत व्यक्तिको खोजिगरि बुझाएको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय