Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

एमालेको स्थायी कमिटी बैठक जारी

2021-07-18 12-07 | Hamro Biratnagar                  

??????????????????
A+ A A-

नेकपा (एमाले) को स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बसीरहेको छ ।

यसअघि शुक्रबार पनि सोही स्थानमा एमाले स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो ।

कार्यदल भंग भए पनि स्थायी कमिटीका नेताहरूले शनिबार बिहान सिंहदरबारमा छलफल गरेका थिए ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि संघीय संसद सचिवालयमा प्रस्‍ताव दर्ता गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय