Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

इटहरीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु

2021-07-18 12-07 | Hamro Biratnagar                  

प्रतीनिधीमुल्क तस्विर
A+ A A-

विराटनगर : सुनसरीको इटहरी उप महानगरपालिका १९ का ७३ बर्षीय शेर बहादुर श्रेष्ठको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।

शनिवार बिहान सवा ११ बजे आफ्नै पोखरीमा माछा मार्ने क्रममा अचानक सोही पोखरीमा डुबेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले राती साँढे ११ बजे मृत अबस्थामा उद्धार गरेको थियो ।

उक्त घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबर