Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

पाँचथरबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

2021-07-18 12-07 | Hamro Biratnagar                  

file photo
A+ A A-

विराटनगर : पाँचथरको फिदिम नगरपालिका ९ लुम्फाबुङका ३० बर्षीय शुक्रराज राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो लोड भएको १ थान भरुवा बन।दुक सहित राईलाई पक्राउ गरेको हो ।

हतियार सहित पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय