Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

पाँचथरमा मोटरसाईकल दुर्घटना चालकको मृत्यु

2021-07-18 12-07 | Hamro Biratnagar                  

सांकेतिक तस्वीर
A+ A A-

विराटनगर : पाँचथरको कुम्मायक गाउँपालिका ३ तमोर करिडोर सडकखण्डमा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

कार्तिकेबाट तेह्रथुम तर्फ जाँदै गरेको को २८ प ६८११ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालक म्याङलुङ नगरपालिका १ का ४५ बर्षीय याम बहादुर लिम्बुको मृत्यु भएको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबर