Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

एमाले उपाध्यक्ष रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा

2021-07-18 04-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताए ।

 


सम्बन्धित खबर