Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

विश्वासको मत दिन महन्थ ठाकुरलाई प्रधानमन्त्री देउवाको आग्रह

2021-07-18 05-07 | Hamro Biratnagar                  

A+ A A-

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विश्वासको मत लिँदै छन् । उनले महन्थ ठाकुरलाई पत्र लेख्दै विश्वासको मत दिन आग्रह गरेका हुन् ।

'३ गते बस्ने प्रतिनिधिसभाको बैठका विश्वासको मत लिने कार्यक्रम रहेकाले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरूको तर्फबाट समर्थन गर्न गराइदिनुहुन हार्थिक अनुरोध गर्दछु' उनले पत्रमा भनेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय