Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

संसदमा जसपा विभाजित : महन्थ प्रतिपक्षमा, उपेन्द्र सत्तापक्षको सिटमा

2021-07-18 05-07 | Hamro Biratnagar                  

A+ A A-

जनता समाजवादी पार्टी नेपाल संसदमा विभाजित भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसद प्रतिपक्षी सिटमा बसेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष सत्तापक्षको सिटमा आसिन छन् । जसपाले कानुनी रूपमा विभाजन कुरिरहेको छ ।

निर्वाचन आयोगको इजलासमा यो पार्टीको कानुनी आधिकारिकता कसले पाउने भन्ने विषयमा सुनुवाइ भइरहेको छ । यही समयमा ठाकुर पक्षका सात सांसद यादव समूहमा लागेका छन् ।।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय