Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

महन्थ ठाकुरले भनेः देउवा जनादेश बाट त होइन सर्बोच्चको परमादेशबाटै प्रधानमन्त्री बनेका हुन्

2021-07-18 08-07 | Hamro Biratnagar                  

A+ A A-

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा उहाँले देउवालाई आफ्नो पार्टीले विश्वासको मत दिने बताउनुभएको हो । तर यसका लागि आफ्नो पार्टीले उठाउँदै आएको माग पूरा हुनुपर्ने उहाँले बताउनुभयो । यसअघि देउवालाई प्रधानमन्त्री नियुक्तीमा ठाकुर पक्ष विपक्षमा उभिंदै आएको थियो

‘हामी मत त दिन्छौं तर उत्पीडितले केही पाउँदैन । प्रधानमन्त्री त परमादेशले नै बनेको हो जनताको आदेशले होइन’, ठाकुरले भने ।


सम्बन्धित खबर