Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने

2021-07-18 08-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं । राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ । राप्रपा सांसद राजेन्द्र लिङदेनले आफू तटस्थ बस्ने जानकारी सदनमा गराएका छन् ।

विगतमा दुई तिहाईको सरकार समेत असफल भएको उदाहरण दिदै सचेत भएर काम गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिए ।

प्रधानमन्त्री निवासलाई पार्टी कार्यालयजस्तो नबनाउन पनि लिङदेनले सुझाव दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय