Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

सुनसरीबाट चोरीको मोटरसाईकल सहित एक जना पक्राउ

2021-07-19 11-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : सुनसरीको बर्जुगाँपालिका २ बाट चोरीको मोटरसाईकल सहित चोरीमा संग्लग्न १ जना पक्राउ परेका छन् ।

आईतवार अपरान्ह पौने ६ बजे बर्जु गाँउपालिका(३ नहर चोक हटियालाईनबाट को ४ प ४६४८ नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै तत्काल खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय सितागंजको टोलीले चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न देवानगंज(५ का ४० बर्षीय बिरेन्द्र रामलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय