Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

सरकारले बकर इदका अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने

2021-07-19 08-07 | Hamro Biratnagar                  

A+ A A-

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीको चाड बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका हुन्।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय