Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

एका बिहानै विराटनगरको महेन्द्र चौकमा एक पुरुष मृत भेटिए

2021-07-20 08-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगरको महेन्द्र चौकमा आज बिहान एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

मृत व्यक्ति अर्धनग्न अवस्थामा छन् । यतिबेला मोरङ प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ । अन्दाजी ४०-४५ वर्ष उमेरका मृतकको पहिचान खुलेको छैन् ।

आज बिहान ८ बजे विराटनगरको महेन्द्र चौकबाट थोरै दक्षीणतीर मृत अवस्थामा भेटिएका छन् ।  घटना विषयमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर