Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

सप्तकोशीमा पानीको बहाव उच्च, २९ ढोका खोलियो

2021-07-20 05-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि आसपास क्षेत्रमा सतर्कता अपनाइएको छ। पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोसीमा पानीको बहाब उच्च भएको हो।

अहिले नदीमा प्रति सेकेन्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको छ ।

सप्तकोसीमा पानीको बहाव बढेपछि सुनसरी, सप्तरी र उदयपुरका वासिन्दा त्रासमा छन्। सप्तकोसीमा पानीको बहाव उच्च भएपछि ५६ ढोका मध्ये २९ वटा मात्र ढोका खोलिएका छन्।

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।

 

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय