Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

प्रधानमन्त्रीसँग संविधान संशोधन र रेशम चौधरी लगाएतलाई रिहा गर्न ठाकुर पक्षको माग

2021-07-20 06-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रतिबद्धता तत्काल पूरा गर्न ध्यानाकर्षण गराएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय