Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

बकर इदका अवसरमा भोली सेयर बजार बन्द रहने

2021-07-20 08-07 | Hamro Biratnagar                  

A+ A A-

इस्लाम धर्मावलम्बीहरुको चाड बक्र इद (ईद–उल–अजहा) को अवसरमा भोली सेयर बजार बन्द हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रावण ६ गते बुधबार देशभरका सरकारी कार्यालय र निकाय तथा विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ।

बकर इद रमजान (इदुलफित्र) पछि इस्लामहरुको दोस्रो ठूलो चाड हो ।

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय