Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ

2021-07-21 11-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ६ साउन । सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धीत औषधी Spaspain - १५०० ट्यव्लेट र Tramol-50 -१५०० ट्याव्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङ उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय