Hamro Biratnagar Media Network
31 Jul 2021१६ श्रावण २०७८, शनिबार

मत्स्य जोन मोरङको संयोजकमा चौधरी

2021-07-21 05-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर/ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मत्स्य जोन सञ्चालक समिति मोरङको संयोजकमा देबराज चौधरी चयन भएका छन् । समितिको विराटनगरमा बसेको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा संयोजकमा चयन गरेको हो । चौधरी यसअघि समितिको सचिब रहेका थिए ।

समितिको सह–संयोजकमा राजेन्द्र खनाल, सचिब सन्तोष कुमार मण्डल, सह–सचिब बिमला विष्ट रहेका छन् । सदस्यहरुमा बासुदेव राय, मन्च लाल चौधरी, प्रमोद थापा, आशादेवी बहरदार रहेका छन् ।

समितिको सल्लाकारहरूमा योगेन्द्र मण्डल, गणेश उप्रेती सुशिल र दुर्गा कार्की रहेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय