Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

नेपालमा थप २७१४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

2021-07-22 04-07 | Hamro Biratnagar                  

A+ A A-

नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १२८८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।


सम्बन्धित खबर