Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

विराटनगरमा अब साँझ ६ बजेसम्म मात्र बजार पसल खोल्न पाइने

2021-07-22 07-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ७ साउन । विराटनगरसहित मोरङ जिल्लाभरी अब ६ बजेसम्म मात्र बजार पसल खोल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सुचना अनुसार विहान ५ बजेदेखि साँझ ६ बजेसम्म मात्र बजार पसल खोल्न पाइने भएको हो ।

यस अघि साँझ ८ बजेसम्म बजार पसल खोल्न अनुमति दिएकोमा कोरोना संक्रमण दर बढ्दै जान थालेपछि उक्त अवधि घटाइएको होे ।


सम्बन्धित खबर