Logo

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीले लिए शपथ

Logo 2021-08-12 06-08    Hamro Biratnagar

बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले २४ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए ।

४२ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेस भएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएका केसी रोल्पा क्षेत्र नं. १ (क)बाट निर्वाचित सांसद हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?