Logo

विराटनगरमा आइतबार ३५ जना कोरोना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

Logo 2021-08-15 05-08    Hamro Biratnagar

विराटनगर, ३१ साउन । विराटनगरमा आइतबार ३५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ४२ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म ९ हजार ८ सय ८१ जना कोरोना संक्रमण मुक्त भएका छन् । विराटनगरमा आज कोरोनाबाट २ जनाको मृत्यु भएको छ । विराटनगर हालसम्ममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६७ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ४ जना

–विराटनगर २ मा ० जना

–विराटनगर ३ मा १२ जना

–विराटनगर ४ मा ३ जना

–विराटनगर ५ मा ३ जना

–विराटनगर ६ मा ३ जना

–विराटनगर ७ मा ० जना

–विराटनगर ८ मा ३ जना

–विराटनगर ९ मा ० जना

–विराटनगर १० मा २ जना

–विराटनगर ११ मा १ जना

–विराटनगर १२ मा ३ जना

–विराटनगर १३ मा १ जना

–विराटनगर १४ मा ० जना

–विराटनगर १५ मा ० जना

–विराटनगर १६ मा ० जना

–विराटनगर १७ मा ० जना

–विराटनगर १८ मा ० जना

–विराटनगर १९ मा ० जना

र वडा नखुलेका ० जनामा संक्रमण देखिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?