Logo

आज सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घट्यो

Logo 2021-08-19 11-08    Hamro Biratnagar

प्रतिनिधिमूलक तस्वीर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँमा कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ रहेको थियो ।

आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय निर्धारण गरिएको छ । चाँदी १ हजार १८० रूपैयाँमा कारोबार भइरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?