Logo

फिदिममा एक पुरुषको शव फेला

Logo 2021-08-19 11-08    Hamro Biratnagar

File Photo

विराटनगर : पाँचथर जिल्लाको फिदिममा एक पुरुषको शव फेला परेको छ ।

पाँचथर जिल्लाको फिदिम नगरपालिका–११ आहाले घर भई सोही नगरपालिका तृतीयास्थित गोपाल सुवेदीको घरमा काम गरी बस्ने ४५ वर्षीय भीम सावा सोही घरको बरण्डामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?