Logo

धरानमा निषेधाज्ञा कडा पारिँदै: अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न नपाउने

Logo 2021-08-19 06-08    Hamro Biratnagar

धरानमा १० दिन निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ४ गते देखि १३ गतेसम्मको लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

प्रशासनले सर्वसाधारणलाई आवतजावत गर्न नपाउने गरी निषेधाज्ञा थप लागेको हो । बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको आदेशमा औषधी पसलबाहेक सबै बजार पसल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?