Logo

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

Logo 2021-08-20 11-08    Hamro Biratnagar

प्रतिनिधिमूलक तस्वीर

सुनको भाउ चार सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ ९१ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउमा कुनै फेरबदल आएको छैन । हिजो २५ रुपैयाँ घटेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि त्यही भाउमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?