Logo

लायन्स क्लब अफ विराटनगर गृनसिटीद्वारा मोरङ प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

Logo 2021-08-25 01-08    Hamro Biratnagar

विराटनगर : लायन्स क्लब अफ विराटनगर गृनसिटीले जिल्ला प्रहरी कार्यलय मोरङमा कार्यरत २२० जना प्रहरीलाई मास्क,सेनिटाइज र चस्मा वितरण गरेको छ ।

लायन्स क्लबले गरेको सहयोगले अग्रपंक्तिमा खट्ने प्रहरिहरुलाई थप हौसला प्रधान गरेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रमुख जनार्धन जिसिले बताउनुभयो ।

उक्त कार्यक्रममा लायन्स क्लब गृनसिटीका अध्यक्ष बिश्वकान्त दाहाल, लायन्स जिल्ला ३२५ ए १ का गभर्नर रेवत बाहादुर कार्की , जि.प्र.का मोरङका प्रमुख जनार्धन जिसि, चिफ कस्तितुसन बाइल तुलसी पोख्रेल, लायन्स क्लब अफ गृनसिटीका सस्थापक अध्यक्ष देवकिसन मुन्दडा, कार्यक्रम समयोजक भवेश पौडेल र सामाजिक अभियानता पेरिस सुवेदी लगायतको उपस्थिति रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?