Logo

बन्दुकसहित एक जना पक्राउ

Logo 2021-08-26 10-08    Hamro Biratnagar

जाजरकोटमा एक व्यक्ति बन्दुकसहित समातिएका छन् । आज बिहान नलगाड नगरपालिका(८ कुसेनीमा बन्दुकसहित वीरबहादुर पुन नाम गरेका व्यक्तिलाई प्रक्राउ गरिएको जिल्लाका डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

यसअघि अस्ति पनि कुसेनीमै प्रहरीले एक जनालाई अवैध रूपमा राखेको हतियारसहित पक्राउ गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?