Logo

फिर्के पुलबाट खोलामा जीप खस्यो

Logo 2021-08-29 12-08    Hamro Biratnagar

पोखराको प्रस्याङबाट बागलुङ बसपार्क जाने बाटोमा बनेको फिर्के पुलबाट गए राती एउटा जीप खसेको छ । जीपमा क्षति पुगे पनि जीपमा सवार चालकलाई कुनै चोटपटक भने लागेको छैन ।

चाक्लो सडकको बीचमा साघुरो पुल भएका कारण दुर्घटना हुने गरेको त्यहाँका स्थानियको भनाई छ । सम्वन्धिन निकायले ध्यान नदिँदा दुर्घटना भैरहेको साथै अव पनि समाधान नगरिए थप दुर्घटना निम्तने स्थानियहरु बताउँछन् ।


लोकप्रिय छुटाउनुभयो कि ?