Logo

एमसीसीको विरोधमा संसद भवनअघि प्रदर्शन

Logo 2021-09-08 03-09    Hamro Biratnagar

काठमाडौं, २३ भदौ । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ । प्रतिनिधिसभाको अधिवेशन आजदेखि शुरू हुँदैछ । एमसीसी सदनमा पेस गर्ने तयारी भइरहँदा यसविरुद्ध दिनहुँ आन्दोलन चर्किएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?