Logo

सभामुखविरुद्ध युवा संघ र अखिलले उडाए संसदमा कालो बेलुन

Logo 2021-09-08 05-09    Hamro Biratnagar

काठमाडौं, २३ भदौ । नेकपा एमालेसम्वद्ध युवा र विद्यार्थी संगठनले सभामुख अग्नि सापकोटाको विरोध गर्दै कालो बेलुन उडाएको छ । प्रतिनिधिसभाको आजको बैठक चलिरहँदा युवा संघ र अनेरास्ववियूका नेता/कार्यकर्ताले संसद भवनबाहिर बेलुन उडाएका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?