Logo

मोरङमा करेन्ट लागेर एकको मृत्यु

Logo 2021-09-09 12-09    Hamro Biratnagar

सांकेतिक तस्वीर

मोरङको ग्रामथान गाऊपालिका गिदनिया ५ का ३० बर्षीय सन्तोस बिश्वास करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो दिउसो सँवा १ बजे ग्रामथान ५ लवारे स्थितमा रहेको कुखुरा फार्ममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागी बोहोस भएका बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?