Logo

त्रि-चन्द्र कलेजलाई पुरानै ढाँचामा निर्माण गरिने

Logo 2021-09-10 06-09    Hamro Biratnagar

काठमाडौं, २५ भदौ । सरकारले त्रि-चन्द्र कलेजलाई पुरानै ढाँचामा निर्माण गर्ने भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले त्रि-चन्द्र कलेजलाई पुरानै ढाँचामा निर्माण गरिने बताएका हुन् ।

मुलुकको सबैभन्दा पुरानो त्रि-चन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्कने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने प्रबन्ध गरिनेछ,’ उनले भने ।


लोकप्रिय छुटाउनुभयो कि ?