Logo

नेकपा एसलाई ६ प्रदेशमा दलको मान्यता

Logo 2021-09-12 11-09    Hamro Biratnagar

काठमाडौं, २७ भदौ । नेकपा एमालेबाट विभाजित नेकपा एसका प्रदेशसभा सदस्यहरुले शुक्रवारदेखि नयाँ दलीय हैसियत पाएका छन् ।

अब प्रदेशसभा सचिवालयले उनीहरुलाई अलग संसदीय दलको मान्यता र सुविधान समेत दिनुपर्नेछ ।

प्रदेशसभा संसदीय दलले मान्यता पाएसँगै नेकपा एसका ६ वटा प्रदेशमा नेता चयन हुने भएका छन् ।

गण्डकीमा भने नेकपा एसको एकजना पनि सांसद नभएकाले त्यहाँ उक्त पार्टीको अस्तित्व रहने छैन ।


लोकप्रिय छुटाउनुभयो कि ?