Logo

मोरङको पथरी शनिश्चरेबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

Logo 2021-09-12 02-09    Hamro Biratnagar

मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थितबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् ।

आज बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्की सहित पक्राउ गरेको हो । उनि बिरुद्ध थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?