Logo

विराटनगरमा आज ७४ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

Logo 2021-09-13 11-09    Hamro Biratnagar

विराटनगर, २८ भदौ । विराटनगरमा सोमबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ६२ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ८ सय ५० जना कोरोना संक्रमण मुक्त भएका छन् । विराटनगरमा आज दुई जनाको मृत्यु भएको छ । योसँगै विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७४ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ४ जना

–विराटनगर २ मा २ जना

–विराटनगर ३ मा २० जना

–विराटनगर ४ मा ४ जना

–विराटनगर ५ मा ० जना

–विराटनगर ६ मा ५ जना

–विराटनगर ७ मा २ जना

–विराटनगर ८ मा ४ जना

–विराटनगर ९ मा ० जना

–विराटनगर १० मा ५ जना

–विराटनगर ११ मा ४ जना

–विराटनगर १२ मा १ जना

–विराटनगर १३ मा २ जना

–विराटनगर १४ मा ० जना

–विराटनगर १५ मा १ जना

–विराटनगर १६ मा ० जना

–विराटनगर १७ मा ० जना

–विराटनगर १८ मा ० जना

–विराटनगर १९ मा ० जना

र वडा नखुलेका २० जनामा संक्रमण देखिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?