Logo

विराटनगरमा आज ४४ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

Logo 2021-09-14 10-09    Hamro Biratnagar

विराटनगर, २९ भदौ । विराटनगरमा मंगलबार ४४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार २० जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १७४ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ३ जना

–विराटनगर २ मा ४ जना

–विराटनगर ३ मा ८ जना

–विराटनगर ४ मा २ जना

–विराटनगर ५ मा ४ जना

–विराटनगर ६ मा ० जना

–विराटनगर ७ मा २ जना

–विराटनगर ८ मा ७ जना

–विराटनगर ९ मा ० जना

–विराटनगर १० मा ६ जना

–विराटनगर ११ मा १ जना

–विराटनगर १२ मा २ जना

–विराटनगर १३ मा ३ जना

–विराटनगर १४ मा ० जना

–विराटनगर १५ मा ९ जना

–विराटनगर १६ मा २ जना

–विराटनगर १७ मा ० जना

–विराटनगर १८ मा ० जना

–विराटनगर १९ मा ० जना


लोकप्रिय छुटाउनुभयो कि ?