Logo

विराटनगरमा आज ६३ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

Logo 2021-09-15 11-09    Hamro Biratnagar

विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १७४ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?

–विराटनगर १ मा ५ जना

–विराटनगर २ मा ६ जना

–विराटनगर ३ मा १२ जना

–विराटनगर ४ मा ३ जना

–विराटनगर ५ मा ८ जना

–विराटनगर ६ मा ७ जना

–विराटनगर ७ मा ४ जना

–विराटनगर ८ मा ६ जना

–विराटनगर ९ मा ० जना

–विराटनगर १० मा २ जना

–विराटनगर ११ मा ३ जना

–विराटनगर १२ मा ० जना

–विराटनगर १३ मा १ जना

–विराटनगर १४ मा १ जना

–विराटनगर १५ मा १ जना

–विराटनगर १६ मा ० जना

–विराटनगर १७ मा ० जना

–विराटनगर १८ मा ० जना

–विराटनगर १९ मा ० जना

र वडा नखुलेका तीन जनामा संक्रमण देखिएको जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?