सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम

लहान, ९ कात्तिक पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन...

पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे

कास्की, ८ कात्तिक पोखरा महानगरपालिकाको बजार क्षेत्रको २५ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु भएको छ । यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी...

जडिबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल

सिमकोट, ८ कात्तिक अतिसंवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्रमा व्यापारीको जडिबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीको जडिबुटी...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेल्धुरा, ७ कात्तिक विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण...

ट¥यो जिल्ला सदरमुकाम पुग्न तीन जिल्ला घुम्नुपर्ने बाध्यता

–पूर्णप्रसाद न्यौपाने ओखलढुङ्गाको खिजीक्षेत्रका बासिन्दालाई आफ्नै जिल्ला सदरमुकाम पुग्न तीन जिल्ला घुम्नुपर्ने बाध्यता अहिले टरेको छ । खिजीफलाटेबाट श्रीचौरहुँदै सडक जोेडिएकाले जिल्ला सदरमुकाम पुग्न अन्य...

सार्वजनिक सवारीसाधनबाट ठगिँदै यात्रु

प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत...

सवारी स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ, कात्तिक ६ गते ।  एक दशकभन्दा पहिले जडान भएर पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन नसकेको सवारी साधनको स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ, ५ कात्तिक सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

गेउरिया पुलकाे निर्माण कार्य सुरु, चैत्र महिना सम्म सम्पन हुने

कार्तिक ४ मंगलबार माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गेउरीया पुल निर्माण कार्य सुरु भएको छ । बिगत ६ बर्ष...

गौरादहमा ठेक्का लागेको चार बर्षसम्ममा पनि बाटो नबनेको भन्दै स्थानीय आन्दोलित

झापाको गौरादह नगरपालिका प्रधानमन्त्री के.पी. शर्मा ओली निर्वाचित क्षेत्रको नगरपालिका हो । अहिले त्यही गौरादह नगरपालिकाको वार्ड नम्बर १ र २ मा पर्ने बजारबाट...

हमीलाई पछ्याउनुहोस

30,000FansLike
100SubscribersSubscribe

अपराध

एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

दमौली, १३ कात्तिक तनहुँको दमौलीस्थित माछापुच्छ«े बैङ्कको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर बताउने...

हतियार र लागुऔषधसहित दुई युवक पक्राउ

लहान, १३ कात्तिक कटुवा पेस्तोल र प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले...

हत्या अभियोगमा चार जना पक्राउ

वालिङ, १३ कात्तिक हत्या अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–६ कोलडाँडा टक्सारमा दशैँको राति ११ बजे युवा...
New Add