विराटनगरको मेरील्याण्ड कलेजका शिक्षकमाथि यौन दुव्र्यबहारको आरोप
विराटनगर, १८ पुस । विराटनगरस्थित मेरील्याण्ड कलेजका एक शिक्षकले आफ्नै विद्यार्थी माथि यौन दुव्र्यबहारको आरोप लागेको छ । कक्षा १२ मा अध्ययनरत एक छात्राले...
विद्यालय छाड्ने बढेपछि सबै विद्यालयमा दिवा खाजा
चितवन, १५ पुस । माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम...
कक्षा ९ र एसईई परीक्षाको आवेदन फारम खुल्यो
काठमाडौं, १५ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फाराम र कक्षा १० (एसईई) को आवेदन फारम खुलाएको छ । कोरोना भाइरस कोभिड–१९...
केयुको दीक्षान्तमा प्रधानमन्त्रीले भने : नेपाल विद्यामा धेरै अगाडि छ
काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्यामा धेरै अगाडि रहेको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटरमा गरिएको काठमाडौं विश्वविद्यालयको २६औँ...
१२ कक्षाको छुट परीक्षा १६ पुसदेखि
काठमाडौं, १३ पुस । कक्षा १२ को छुटेका परीक्षार्थीको परीक्षा १६ पुसदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण...
करिम फाउण्डेसनद्वारा न्यानो कपडा वितरण
विराटनगर, ९ पुस । विभिन्न सामाजिक कार्य गर्न स्थापना भएको विराटनगरस्थित करिम फाउण्डेसनले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । कठ्यांग्रीँदो जाडो बढ्दै गएका...
मोरङको रंगेलीस्थित जनता माविका ५५ विद्यार्थीलाई ज्वरो आएपछि विद्यालय बन्द
विराटनगर, ५ पुस । कोरोनाको संक्रमणका बीच खुलेको मोरङको रंगेली नगरपालिकास्थित एक विद्यालयका ५५ जना विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द गरिएको छ...
मनमोहन प्राविधिक विश्वविद्यालयमा वातावरणीय प्रभाव मुल्यांकनका लागि छलफल
विराटनगर, ४ पुस । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय बनेपछि त्यसको त्यसले पार्ने वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) का लागि छलफल सुरु भएको...
शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द
कालिकोट, ३ पुष । कालीकोटको रास्कोट नगरपालिका- २ को मोतिराम माध्यमिक विद्यालयका एक जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।
शिक्षकलाई कोरोना...
शुक्लाफाँटामा सञ्चालित विद्यालय १० दिनका लागि बन्द
बिराटनगर । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५...