पर्यटकको पर्खाइमा लुम्बिनी
रुपन्देही । मंसीर ६
कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि...
गाई तस्करको जालो तोड्दै योगी, बेच्न लगिएका एक ट्रक गाईको उद्धार
-ध्रुव ढुङ्गाना
बुटवल । मंसीर ३
गाई तिहारको मध्यराती नबलपरासीको भुमहिबाट नियन्त्रणमा लिइएका २९ गाईगोरु रुपन्देहीको देवदह कामधेनु गौशालामा ल्याइएको छ । आज गौशालामा पत्रकार सम्मेलन...
बाँकेमा एकैदिन चार सङ्क्रमितको मृत्यु
राँझा, २२ कात्तिक
बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर...
श्रीमान्को हत्या आरोपमा पक्राउ
विराटनगर । कात्तिक २०
प्रहरीले श्रीमान्को हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे...
नेपालगञ्जमा २९ लाखको जुवा: हारेपछि पत्निलाई नै खालमा राखे!
काठमाण्डौं, कार्तिक १८ ।
जुवा खेल्दा एक् पक्षले पत्निलाई नै हारेको कथा महाभारतमा पढिएकै हो, तर बाँके जिल्लामा यस्तै एक घटना कार्तिक १३ गतेमा भएको...
एक हप्ताका लागि गाउँपालिकाका सेवा बन्द
नवलपरासी । कार्तिक १६
नवलपरासी ९ बर्दघाट–सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका अध्यक्षसहित आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि गाउँपालिका बन्द गरिएको छ ।...
नेपालगञ्जमा मोहम्मद डेको हर्षोल्लास
राँझा, १४ कार्तिक
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) को अवसरमा नेपालगञ्जका इस्लाम धर्मावलम्बीमा आज बिहानैदेखि हर्षोल्लास छाएको छ । नेपालगञ्जका विभिन्न स्थान...
बालविवाह न्यूनीकरणमा प्रदेश प्रहरी
तुलसीपुुर, १४ कात्तिक
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ । पछिल्लो समय प्रदेशभर बालविवाह भइरहेको भन्दै यसलाई न्यूनीकरण गर्न...
भंैसीले हान्दा महिलाको मृत्यु मृत्यु
देउखुरी, १२ कात्तिक (रासस) ः
दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको...
वडा अध्यक्षसहित १२ जना जुवाडे पक्राउ
बिराटनगर कार्तिक १२,
रेसुङगा नगरपालिका वडा नं. ७ गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्ने हरुमा वडा नं. ७ का...