मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

सेयर बजार २१ सय बिन्दुमा उक्लियो, ४ कम्पनीको सेयरमा सर्किट

Hamro Biratnagar 5630+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

सेयर बजारमा मंगलबार हरियाली छाएको छ । नेप्से सूचक २१ सयको मनोवैज्ञानिक बिन्दुमाथि उक्लिएको छ । मंगलबार नेप्से सूचक ३३.१५ बिन्दुले बढेर २११५.२४ अंकमा अडिएको हो ।

सबै समूहका सूचकमा हरियाली छाएको छ । यसदिन ५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बरुण हाइड्रोपावर, ग्रिनभेन्चर लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयर मूलय १० प्रतिशतले बढेको छ । आज जलविद्युत कम्पनी चम्किएका छन् । यस दिन ३११ कम्पनीको १ करोड २६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ । यसको ३६ करोड ३० लाखभन्दा बढी सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार