मुख्य समाचार
ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय | सीमलताल दुर्घटना: थप दुइटा शव फेला, पहिचान हुन बाँकी | प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश | कांग्रेस-एमाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न जाँदै | राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान, ओली प्रधानमन्त्री बन्ने निश्चीत | ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर कांग्रेस-एमाले शीतल निवास जाँदै | महानगरले डेंगु नियन्त्रणको अभियानलाई व्यापक बनाउँदै | १९ महिनापछि ढल्यो प्रचण्ड सरकार, दुई तिहाइ सांसदको अविश्वास | केसलिया रोडस्थित पुलमुनिको जाम खोलेसँगै डुबान समस्या समाधान | बेचन झा र प्रतीक थापा पक्राउ परेकैले सरकार ढल्यो:रवि लामिछाने |

छोरी हौ गर्नुपर्छ

Hamro Biratnagar 6010+ समाचार ( )
६ कार्तिक २०८०, सोमबार

छोरी हौ गर्नुपर्छ

उमेर ढल्किदै गयो, कोसैको घर जानूपर्छ ।

अधिकार– स्वतन्त्रता त्याग,

जिम्मेवारी उठाउनुपर्छ ।

त्याग ठूलो थियो, तैपनी नयाँ घर अपनाउनुपर्छ ।

चाहना अड्कलेर राख,

खुसी सानो कुरामा हुनुपर्छ ।

दुःख धेरै पर्ला, आफू सीता अनि श्रीमानलाई राम मान्नु पर्छ । 

बाधा धेरै आउलान, सम्बन्ध मजबुत राख्नु पर्छ । 

भकारी नभरिएको बेला, लक्ष्मी तिमी बन्नु पर्छ ।

आश गर्नु छैन, सबै आफै गर्नु पर्छ। यस बिचमा परिवारको साथ अनि श्रीमानको माया पाए भाग्यमानी मान्नुपर्छ ।

-दिपेन राय 

प्रतिक्रिया

Anipal Chaudhary ६ कार्तिक २०८०, सोमबार

❤‍🔥❤‍🔥

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार