मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

विराटनगरमा म्याजिक भ्यान र र तेल ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु

Hamro Biratnagar 5630+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

विराटनगर । विराटनगरमा तेल ट्यांकर र म्याजिक भ्यान ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो तीन बजेतिर विराटनगर दुध फारममा प्रदेश १०४००१ ज ००१४ नम्बरको म्याजिक भ्यान र ना ७ ख १८७६ नम्बरको तेल ट्यांकर ठक्कर खाँदा एक जनाको मृत्यु भएको थियो । 

तेल ट्यांकर मोडिने क्रममा म्याजिक भ्यासँग जुधेर ६ जना घाइते भएका थिए । घाइते मध्ये इटहरी घर भएका अस्पतालमा तिलक साहको म्याजिक चालक गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते सवैको सोही अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बस्नेतले हाम्रो विराटनगरलाई जानकारी दिए । दुर्घटनामा संलग्न ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार