मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

Hamro Biratnagar 5630+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को बिशेष टोलीले ठगीको मुद्दामा अनुसन्धानका लागि सो बैंकका तात्कालिन अध्यक्ष श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो । सिआइवीले यसअघि पनि सो बैंकको सिइओसहित उच्च पदस्थ कर्मचारी पक्राउ गरेको थियो ।

सिआइवीको प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोटगीका अनुसार सोही मुद्धामा अनुसन्धानका लागि ८ जनालाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार