मुख्य समाचार
विराटनगर एयरपोर्ट रोडमा दुर्घटना, मोटरसाइकल चालकको अवस्था गम्भिर | कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव | नसर्ने रोगसम्बन्धी महानगरमा अभिमुखीकरण | शरणार्थी प्रकरण : छुटेनन् बालकृष्ण र टोपबहादुर | महानगरद्वारा कानुन व्यवसायी कार्की र दाहाल सम्मानित | विराटनगरमा सुनचाँदी पसल फोडेर चोरी | बिजुली अफिसले भन्यो बत्तीको पैसा देऊ, विराटनगर महानगरले भन्यो पहिले पोल भाडा रा सम्पत्ति कर तिर | विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग सिरिज खेल्ने | केपी ओली कपको उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य | भारतका ५ राज्यको चुनाव सम्पन्न |

इटहरी दुर्घटना अपडेटः स्कुटीमा सवार आमा–छोरीको मृत्यु (भिडियोसहित)

Hamro Biratnagar 3153+ समाचार ( )
१९ आश्विन २०८०, मङ्गलबार

विराटनगर, १९ । मंगलबार दिउँसो इटहरीको मुख्य चोकमा भएको सडक दुर्घटनामा आमा–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–८ की सरिता चौधरी र उनकी छोरी अंशु रहेका छन् । 

आज दिउँसो करिब साढे ३ बजेको समयमा ना १ क ९१०७ नम्बरको टिपरले स्कुटीलाई ठक्कर दिँदा सरिताको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भिर घाइते अंशुको पनि उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । 

टिपरले स्कुटरमा ठक्कर दिएपछि इटहरीको मुख्य चोक तनाबग्रस्त बनेको थियो । झडप प्रभएपछि प्रहरीले चार राउण्ड अश्रुग्याससमेत प्रहार गरेको थियो । 

प्रतिक्रिया

नरेश धमला २३ आश्विन २०८०, शनिबार

के कारणले भएकोछ यस्तो बिषय के हो भन्नू छ।

Rakeshwar shah २० आश्विन २०८०, बुधवार

ट्रिपर किन सरकार ले हटाउँदैन ट्रिपर मा दाहिने साइड तिरको हिँडिरहेको केही देखिँदैन । फाउल्ट गाडी नेपाल ले भित्राए छ ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार