मुख्य समाचार
एमबिबिएसको प्रवेश परीक्षा केन्द्र विराटनगरमा राख्न एचिभर्सको माग | जनदबाबका कारण चिया बगान सार्ने निर्णयमा पुग्याैं:गिरीबन्धु | ‘दलितका लागि दलित अभियान’ को दैलेखमा जनप्रदर्शन | झुटा विज्ञापन बुस्ट गरी युराेप पठाउने भन्दै १००० बढीसँग दुई करोड ठगी गर्ने ६ कन्सल्टेन्सी सञ्चालक पक्राउ | जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध घोषणा | सांसदलाई ५ करोड दिने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी | नेप्सेमा उच्च अङ्कको कारोबार | कुवेतस्थित आवासीय भवनमा आगलागी, ४० जना श्रमिकको मृत्यु | दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न जीवन परियारको ध्यानाकर्षण | विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर |

हो, नेताले देशको लागि सोच्छ ?

Hamro Biratnagar 5630+ समाचार ( )
२६ आश्विन २०८०, मङ्गलबार

हो, नेताले देशको बारेमा सोच्छ ,

त्यही भएर त अनुचितलाई बढी रोज्छ ।

हो, नेताले देशको बारेमा सोच्छ ,

त्यही भएर त उपयुक्त अतिरिक्त आफन्तलाई खोज्छ ।।

बाटोघाटो नाला सडक पटकपटक तोड्छ ,

हो, नेताले देशको बारेमा सोच्छ ।

वर्षभरीको था“केको कामको लागि असारलाई रोज्छ,

अहो ! नेताले त देशको लागि सोच्छ ।।

मानवता, परोपकार सबको थोक छ,

नेताले त देशको लागि सोच्छ ।

‘‘आँफू धनी त विश्व नै धनी” सिद्धान्तलाई रोज्छ ,

अहो ! नेताले त देशकै लागि सोच्छ ।।

विकाशको सबै काम ठप्प छ ,

नेता ज्यू देशको लागि सोच्नमा व्यस्त छ ।

बजेट नसकेको ले तल्ला माथि तल्ला थप छ ,

नेताले त देशको लागि सोच्छ ।।

यति भए पनि त्यही नेतालाई हाम्रो भोट छ ,

किनकी नेताले त देशको लागि सोच्छ ।।। 

                                                                                         - सिद्धार्थ ठाकुर 

                                                                                 जेनिथ इन्टरनेशनल कलेज 

                                                                                    बिबिए सातौँ सेमिस्टर 

प्रतिक्रिया

Reecha sharma ७ श्रावण २०८०, आइतबार

Proud of you sid..nice poem

gani.bhai37 २६ आश्विन २०८०, मङ्गलबार

Great 👍 mero dost

Dhiraj Sah २६ आश्विन २०८०, मङ्गलबार

Barsau vari janta lai andhakar ma rakhx khlai n garine natak neta le janta ko agadi garx Ohoho neta le ta desh ko barema sochacha

Brahamdev Sah २६ आश्विन २०८०, मङ्गलबार

Well said dxt 👍

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै